चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा संक्रमण

चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा ५ देखि ५५ … Continue reading चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा संक्रमण